प्रदेश खेलकुद विकास बोर्ड

कोशी प्रदेश, विराटनगर

# सेवा सुचारु सम्बन्धमा # सेवा प्रवाह सम्बन्धमा # खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना -२०८२ # ब्याडमिन्टन प्रतियोगिता सम्बन्धी सूचना
हाम्रो बारेमा
मिति २०७८/०६/२४ गते बोर्ड गठन भएको थियो । गठन भएपश्चात् सिङ्गो प्रदेशको खेलकुद क्षेत्र उत्साहित मात्रै भएको छैन, छोटो समयमै हामीले महत्वपूर्ण नीतिगत र केही व्यवस्थापकीय कार्यहरु समेत सम्पन्न गरेका छौ । हालसम्म नेतृत्वबिहीन रहेका प्रदेशभरिका चौधवटै जिल्लाका खेलकुद विकास समितिले पूर्णता पाई आफ्नो कार्य समेत प्रारम्भ गरेका छन । प्रदेश खेलकुद विकास बोर्ड खेलक्षेत्रको विकासका लागि अब तीव्र गतिका साथ आफ्ना कार्यक्रमहरु गर्दै अघि बढ्न चाहन्छ साथै यस  कोशी प्रदेशलाई खेलको क्षेत्रमा पहिलो  प्रदेश बनाउन हरेक प्रयास गर्ने छ । यसका लागि सबै खेलप्रेमी महानुभावहरुको साथ र सहयोग रहनेछ भन्ने अपेक्ष बोर्डले लिएको छ । क्रमश...
बोर्ड सदस्यहरु