प्रदेश खेलकुद विकास बोर्ड

कोशी प्रदेश, विराटनगर

# प्रशिक्षक तथा प्राविधिकहरूका लागि प्रशिक्षण, रिफ्रेसर कोर्ष तथा सेमिनार/गोष्ठी सम्बन्धी सूचना # प्रस्ताव आह्वान (RFP) सम्बन्धी सूचना…… # प्रस्ताव आह्वान (RFP) सम्बन्धी सूचना # दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी फाराम भराउने सम्बन्धमा……

उद्देश्य

  1. खेलकुदलाई शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनसँग जोडेर राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
  2. दक्ष खेलाडी र प्रशिक्षक उत्पादन गर्न एथलेटिकस खेललाई स्कुल तथा क्लब स्तरमा अनिवार्य गराउन पहल गर्ने ।
  3. खेलकुदको माध्यमबाट स्थानीय तथा प्रादेशिक सम्बन्धलाई सुदृढ बनाउने ।
  4. विद्यालय, विश्वविद्यालय तथा क्लब स्तरबाटै यूवाहरुलाई खेलकुदमा संलग्न गराई खेलकुद क्षेत्रलाई संवृद्ब बनाउने आधारशीला तयार गर्ने ।
  5. खेलकुद क्षेत्रमा निरन्तरता दिन नसकेका खेलाडी तथा प्रशिक्षक लगायतलाई पुनः उक्त क्षेत्रमा संलग्न गराई स्वरोजगारका अवसरहरु सिर्जना गर्ने ।
  6. विद्यालय, विश्वविद्यालय तथा क्लब स्तरबाटै यूवाहरुलाई खेलकुदमा संलग्न गराई खेलकुद क्षेत्रलाई संवृद्ब बनाउने आधारशीला तयार गर्ने ।
  7. खेलकुद क्षेत्रमा निरन्तरता दिन नसकेका खेलाडी तथा प्रशिक्षक लगायतलाई पुनः उक्त क्षेत्रमा संलग्न गराई स्वरोजगारका अवसरहरु सिर्जना गर्ने ।
  8. महिला(छात्रा)हरुलाई आधारभूत खेलकुदमा अनिवार्य संलग्न गराई आत्म–सुरक्षा(Self-Defence)को प्रत्याभूति दिलाउन आवश्यक तालिमहरु संचालन गर्ने ।
  9. खेलाडी प्रशिक्षक–प्रशिक्षण(TOT) कार्यक्रम संचालन गर्ने ।
  10.  कोशी प्रदेशमा खेलकुदका माध्यमबाट खेल पर्यटनको विकास गर्ने ।